भोली

हिजो को भोली को कल्पनामा,
मैले आज मा रम्न भुलाये
केबल भोली को परीकल्पनामा
मैले मेरो यो जीवन बिताए
अनेकौ सपना मन मा सजाएर
मैले आफुलाई, भोली मा जिउन सिकाये
तर, अन्त्य मा भोली पनि हिजो जस्त्तै रहेछ
अपरिवर्तनसील,
नत्र अरु सबै उस्तै, केही नयाँ र धेरै उहि पुरनो 

Comments